थारु गित ‘आइल माघ महिना‘दिल होगइल दिवाना’ को भिडियो छाँयाकंन सम्पन्न, छिट्टै सार्वजनिक हुँदै

1 0
Ads here
Read Time:1 मिनेट, 44 सेकेन्ड

चेरवन्त खबर डेस्क

थारु राष्ट्रिय गायक सरगम चौधरीको नयाँ आघी गीतले सार्वजनिक नहुँदै निकै चर्चामा आएको छ । सफलता माथी सफलता पाउँदै आइरहेको गायक सरगमको थारु माघी गीत ‘अबकी माघीमे, चलो हो छैली माघी मनाए’ पछि आइल माघ महिना….दिल होगइल दिवाना भन्ने बोलको गीत बजारमा सार्वजनिक नहुँदै निकै चर्चामा आएको हो ।

Manakamana ads Anil

बहुचर्चित थारु गायक सरगम चौधरी, समिक्षा चौधरी, नबोदित गायक घनश्याम सेन्चुरी र निरु चौधरीको स्वर रहेको उक्त थारु गीतको छाँयाकंन भइसकेको बताइएको छ ।

thaneshwar

सरगम चौधरीको शब्द संगीत रहेको गीतमा थारु मोडल बिरु चौधरी, रचना चौधरी, राजन चौधरी र किरण चौधरीको अभिनय रहेको छ । त्यस्तै उक्त गीतमा अशोक परियारको निर्देशन एवं अभिषेक सेनको कोरिओग्राफी रहेको छ ।

गीतको छाँयाकंन नवलपरासीको सिसहनिया लगायत विभिन्न गाउँ ठाउँमा भएको हो । मञ्च उदघोषमा राम्रो छबि बनाइसकेका थारु मोडल राजन चौधरीले गीतको माध्यमबाट थारु संस्कृति र संस्कारलाई संरक्षण र संवर्द्धन गर्न सकिने बताए ।
उनले उक्त गीतको म्युजिक भिडियो आज साँझ बी एण्ड जी इन्टरटेनमेन्ट  (B & G Entertainment) युट्युब च्यानलबाट सार्वजनिक हुने जानकारी दिए ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।