दुई हप्ता हवाइ सेवा बन्द गर्ने कुवेतको निर्णय, कामदारलाई पनि बिदा दिने

0 0
Ads here
Read Time:1 मिनेट, 30 सेकेन्ड

एजेन्सी कुवेत, फागुन २९

cold baat bachau

खाडी मुलुक कुवेतले दुई साताका लागि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पूर्ण व्यवसायिक उडान र अवतरण बन्द गर्ने निर्णय गरेको छ।

tamagadhi emergency add

कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुवेतले दुई साताका लागि हवाइ उडान बन्द गर्नेसँगै देशमा कार्यरत कामदारहरूलाई समेत दुई साता बिदा दिने निर्णय पनि गरेको छ।

Breast Feeding Ads

बिहीबार सुरू हुने यो निर्णय मार्च २६ सम्मका लागि हुने उसले जनाएको छ। कुवेती सरकारका प्रवक्ताका अनुसार यो निर्णय कार्गो विमान र विदेशबाट उद्धार गरेर कुवेती नागरिक ल्याउने विमानको हकमा लागु नहुने जनाएको छ।

Kolhabi Ads

योसँगै कुवेतले बजार, क्याफे तथा हेल्थ क्लबमा हुने जमघटमा समेत रोक लगाएको छ।

कुवेतमा हालसम्म ७२ जनामा कोरना भाइरसको संक्रमण देखिएको छ।

कतारमा २ सय ६२ जनामा भाइरसको संक्रमण भेटिएपछि कुवेत सरकारले सम्भावित जोखिमलाई रोक्न भन्दै यो कदम चालेको हो। स्रोत सेतो पाटि

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु