देवताल ६ रौवाहीका बिद्यालयमा २६३ बिद्यार्थीलाई कोरोना बिरुद्धको खोप लगाइयो

0 0
Ads here
Read Time:1 मिनेट, 38 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको देवताल गाउँपालिका वडा नम्बर ६ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय रौवाहीका बिद्यार्थीहरुलाई कोभिड बिरुद्धको खोप लगाइएको छ ।

cold baat bachau

सो बिद्यालयले करिब २६३ बिद्यार्थीहरुलाई कोभिड बिरुद्धको मोडर्ना खोपको प्रथम डोज लगाइएको प्रधानाध्यापक लखन देव सिंहले जानकारी दिनु भयो । बिद्यालयमा आज अनुपस्थित भएका वा खोप लिन छुटेका बिद्यार्थीहरुलाई भोली १९ गते सोमबारको दिन पनि खोप लगाइने कुराको सुचना जारी गर्दै जानकारी गरेको सिंहले बताए ।

tamagadhi emergency add

कोभिडको माहामारीबाट बच्न र बचाउनका लागि देशै भरका शिक्षक र बिद्यार्थीहरुलाई सबै भन्दा पहिला नेपाल सरकारले ध्यान दिनु पर्ने कुराको जिकिर गर्दै एक बिद्यार्थीले हाम्रा सम्वाद दातालाई बताएका थिए । उनले बिद्यार्थी देशका लागि भबिष्यका कर्णधार रहेकोले देशमा कुनै किसिमका महामारीको प्रकोप फैलिंरहदा सर्व प्रथम शिक्षक तथा बिद्यार्थीहरुलाई प्राथमिकता दिन समेत सम्बन्धित सबैलाई आग्रह गरे ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads