ग्लोबल आइ.एम. ई.को २ नं. प्रदेश स्तरिय फुटबल खेलमा सिम्रौनगढ शाखाको तीन गोलले जित

0 0
Ads here
Read Time:54 सेकेन्ड

सिकिन्द्र साह
प्रदेश स्तरिय फुटबल टुर्नामेन्ट मेच कमर्सियल बैंक ग्लोबल आइएमिले गरेको आयोजनामा दुई नम्बर प्रदेशमा रहेको सम्पुर्ण ग्लोबल आइएमि बैंकका कर्मचारीहरुले जनकपुरमा भाग लिएको थिए।

सो फुटबल खेलमा २३ वटा ग्लोबलका शाखाले भाग लिएर खेल खेल्दा एक अर्कोलाई पराजित गर्दै फाइनल मैच लहान र सिम्रौनगढ शाखा बिच कडा प्रतिस्पर्धा हुँदा हुदै सिम्रौनगढ शाखाले लहानलाइ पराजित गर्दा तीन गोलले सिम्रौनगढ शाखा जित हासिल गरेको थिए भने सिम्रौनगढका शाखा प्रमुख किशोर चौधरीले बताएका थिए।

raining add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
tamagadhi emergency add