प्रेस चौतारी नेपाल पर्सा शाखाको अध्यक्षमा पुन श्याम बन्जरा चयन

0 0
Ads here
Read Time:2 मिनेट, 33 सेकेन्ड

चेरवन्त खबर डेस्क

प्रेस चौतारी नेपाल पर्साको पाँचौ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । बिरगंजको होटेल कुमुमा सम्पन्न जिल्ला अधिवेशनले श्याम बन्जाराको अध्यक्षतामा २५ सदस्यिय जिल्ला कमिटी गठन गरेको छ ।

cold baat bachau

नव गठित कमिटीको उपाध्यक्षमा तुलसि भण्डारी ( बिजय), महिला उपाध्यक्ष्यमा कविता खडका, सचिवमा राजेन्द्र सिंह नेपाली, कोषाध्यक्षमा राकेश कुमार साह, सह सचिवमा महम्मद सदाब र सन्तोष पटेल, सदस्यहरुमा नेहाल खान, एसके चौरसिया, दिपेन्द्र साह, धनन्जय मिश्र, शम्भू थारु, प्रकाश तिवारी, निलम चौधरी, हेम चापागाई, कृष्ण प्र। कुशवाहा, विकास साह, आनन्द पटेल, मंसुर खान, एञ्जल चौधरी, नितेश कर्ण लगायतका रहेका छन् ।

tamagadhi emergency add

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको मुख्य आतिथ्यमा भएको कार्यक्रममा एमालेका नेतृ तथा पूर्वमन्त्री ज्वाला साह, एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष प्रभु हजरा, पार्टीका केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य राजकुमार गुप्ता, निर्मला देवकोटा, अरविन्द सिंह, जिल्ला कमिटीका सचिव मनोज गुप्ता, जगरनाथपुर गाउँपालिकाका सदस्य जालिम मियाँ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केशी लामिछाने, महासंघका पर्साका अध्यक्ष अनुप तिवारी, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लालबाबु शेख, केन्द्रीय सदस्य अच्युत मैनाली, केन्द्रीय सल्लाहकार महेश दास, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, वीरगंज उद्योग बाणियसंघका अध्यक्ष सुबोध गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सन्चालन सन्जिव मिश्रले गरेको थियो ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।