ग्रीनसिटीद्वारा मकालु चोकमा स्पिड ब्रेकर जडान

0 0
Ads here
Read Time:1 मिनेट, 25 सेकेन्ड

वीरगंज, २४ फागुन ।

raining add

पर्सा जिल्लाको बिरगंज महानगरपालिका अन्तर्गत ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले शनिबार वीरगञ्जको मकालु चोकमा स्पिड ब्रेकर जडान गरेको छ ।

tamagadhi emergency add
Breast Feeding Ads

तिव्र गतिमा चल्ने सवारी साधनलाई गति सिमित गर्न र बढीरहेको दुर्घटनालाई नियन्त्रण गर्ने अभिप्रायले समाजसेवी पवन कुमार रुंगटाको सहयोगमा आधुनिक स्पिड ब्रेकर जडान गरिएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताउनुभयो ।

Kolhabi Ads


सो अवसरमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु, वीरगञ्ज युथ राउण्ड टेबल १३, ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका पदाधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।


यसअघि आदर्शनगरको चोकमा पनि सेवा केन्द्रले नै स्पिड ब्रेकर जडान गरेको थियो । आदर्शनगर चोकमा जडान गरिएका ब्रेकरले दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु