ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु

0 0
Royal job Link
Read Time:1 मिनेट, 15 सेकेन्ड

चेरवन्त खबर डेस्क

ग्रीसको सामुद्रिक टापु पारोस नजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा १६ जनाको ज्यान गएको छ ।

raining add

ज्यान गुमाउनेमा १२ पुरुष, तीन महिला र एक शिशु रहेका बीबीसीले जनाएको छ । मध्य एसियन सागरमा चार दिनको अन्तरमा आप्रवासी शरणार्थीहरू दुर्घटनामा परेको यो तेस्रो घटना हो ।

tamagadhi emergency add

टर्कीबाट इटली गइरहेको डुङ्गामा ८० जना सवार थिए । एसियन सागर मुख्य गरी ग्रीस, अफ्रिका र मध्यपूर्वका शरणार्थी र आप्रवासीहरूका लागि युरोपेली सङ्घमा जाने मुख्य मार्गमध्येको एक हो । तर सन् २०१५ देखि शरणार्थीहरुले यो मार्गको प्रयोग गर्न छाडेका थिए ।

Breast Feeding Ads

गएको बिहीवार र बुधवार पनि डुङ्गा डुबेका थिए । सन् २०२१ मा ग्रीसले एक हजार ४ सय ५० खोज तथा उद्धार अभियान मार्फत २९ हजार भन्दा बढी मानिसको उद्धार गरेको जनाएको छ ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु