बाराको पचरौता ७ बैनौलीमा जसपाको सुज अभियान तथा पार्टी प्रबेस कार्यक्रम भब्य रूपमा सम्पन्न

0 0
Ads here
Read Time:1 मिनेट, 13 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको पचरौता नगरपालिका वार्ड नम्बर ७ बैनौलीमा जनता समाजवादी पार्टीको सुदृढीकरण तथा जनजागरण (सुज( अभियान तथा पार्टी प्रबेस कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।सो कार्यक्रममा बिभिन्न पार्टि परित्याग गरी दर्जनौको संख्यामा जसपा प्रवेश गरेका छन् ।

Manakamana ads Anil

उक्त कार्यक्रमको प्रमुख अतिथ्यमा जसपा केन्द्रीय सदस्य रामकिशोर यादव, बिशिष्ट अतिथिमा पचरौताका नगरप्रमुख रमेश कुमार यादव, जसपा प्रदेश सदस्य अवधभूषण प्रसाद यादव , बारा निर्वाचन क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय अध्यक्ष प्रमोद प्रसाद यादव, जसपा युवा नेता कुशेस्वर साह, नेता छोटेलाल साह लगायतको सयौं नेता तथा कार्यकर्ताको उपस्थिती रहेको चेरवन्त खबरलाई मुकेश कुमार यादवले जानकारी दिए ।

thaneshwar

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु