बिरगंजबाट २५ लाख मूल्य बराबरको भन्सार छलीका सामाग्री सहित १ जना पक्राउ

0 0
Ads here
Read Time:1 मिनेट, 16 सेकेन्ड

चेरवन्त खबर डेस्क

पर्सा जिल्लामा भन्सार छलीको २५ लाख मूल्य बराबरको सामाग्री सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

cold baat bachau

जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर ८ स्थित घण्टाघर सडक खण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा ना.३ ख ७४८ नम्बरको मालवाहक मिनी ट्रक सहित चालक प्रेम बहादुर स्याङ्बो तामाङ्लाई पक्राउ गरेको हो ।

tamagadhi emergency add

पक्राउ परेका तामाङले सामाग्रीको बिलबिजक देखाउन नसकेपछि लत्ताकपडा तथा खुद्रा सामाग्री सहित उनलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । उनी मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १० निवासी ३७ वर्षीय रहेको पर्साका प्रहरी प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । खनालका अनुसार पक्राउ परेका तामाङ बिरुद्ध राजस्व छली सम्बन्धी कसूरमा आवश्य अनुसन्धान भइरहेको छ ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads