बाराको कलैया २२ मटेरियामा लोसपाको पार्टि प्रवेश कार्यक्रम सम्पन्न

0 0
Ads here
Read Time:57 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नम्बर २२ मटेरियामा बिभिन्न पार्टि परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टिमा प्रवेश गरेका छन् ।

cold baat bachau

उक्त पार्टि प्रवेश कार्यक्रम नेता बिशेस्वर रामको अध्यक्षता आयोजना गरिएको थियो । कार्यक्रममा सम्पूर्ण नव प्रवेशिकालाई टिकार माला लगाई नेता सञ्जय पाण्डे, पिंकी यादव र जय प्रकाश साह लगायत नेतागणले पार्टीमा स्वागत गरेका छन्। सो कार्यक्रममा नेता खुर्सेद अंसारी, साविर आलम, सुजित गुप्ता, जय गुप्ता र हरिचन्द्र चौधरी लगायत नेतागणको उपस्थिति रहेको थियो।

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads