डा. राउत नेतृत्व जनमत पार्टीको नेता ललित मल्लिकद्वारा प्रशासनलाई चेतावनी

0 0
Ads here
Read Time:3 मिनेट, 13 सेकेन्ड

ललन कुमार चौरसिया

रौतहट प्रशासनको अवरोध पुर्ण क्रियाकलाप प्रति गंभिर ध्यानाकर्षण भएको भन्दै जनमत पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानू ले आज एक विज्ञेप्ति निकालेर रौतहट प्रशासनलाई हामी लाई कडा कदम उठाउन बाध्य नबनाउन चेतावनी दिएका छन् ।

cold baat bachau

विज्ञप्ति यस प्रकार छ ।
जनमत पार्टीको केन्द्रीय समिति द्वारा घोषित ” अपन बुथ सबसे मजबुत ” नारा सहितको #अपरेसन_बुथ_बुथ_मजबुत दुई महिने अभियान अन्तर्गत सम्पुर्ण मधेश भरीकै स्थानीय तहहरूमा केन्द्रीय समिति द्वारा तोकिएको प्रवेयक्षक बुथ स्तर देखि समितिहरू सुदृढीकरण तथा प्रशिक्षणका लागि खटिएको सर्वविदितै छ तर हिजो बेलुका कटहरीया नगरपालिका का लागि तोकिएको प्रवेयक्षक जनमत पार्टी रौतहटको जिल्ला उपाध्यक्ष श्री राम प्रवेश साह द्वारा प्रोजेक्टको माध्यमले हथियाहीमा प्रशिक्षण दिइराख्दा प्रहरी द्वारा अवरोध गरिनु र प्रशिक्षण विथोल्ने प्रयास गरिएको प्रति गंभिर ध्यानाकर्षण भएको छ ।

tamagadhi emergency add

प्रहरी द्वारा राजनीतिक सभा सम्मेलन गर्न पाउने लोकतान्त्रिक अधिकार प्रति प्रहार गरेको ठहर गर्दै प्रहरी प्रशासन सबैका लागि साझा हुन, भ्रष्ट जनप्रतिनिधिहरूको पछुआ र कठपुतली नबन्न आग्रह का साथ यस्ता कुकृत्य सिघ्र बन्द गर्न र हाम्रो तर्फ बाट कडा कदम उठाउने बाध्यता सिर्जना नगर्न आग्रह गर्दछु । साथै किसानहरूको हकहितका लागि जनमत पार्टी सिरहा द्धारा घोषित आन्दोलन प्रति एक्यवद्धता जनाउँदै जनमत पार्टी सिरहा द्धारा किसान हकहितका लागि उठाएको मागहरु सम्बन्धित निकायहरु द्धारा गंभिरताका साथ सिघ्र संबोधन गर्न माग गर्दै यदी मागहरु यथा सिघ्र पुरा गरिएन भने किसानहरूको हकहितका लागि सिरहामा मत्रै होइन जनमत पार्टी कतै पनि चुपलागेर नबस्ने चेतावनी का साथ जानकारी गराउदछौं । मधेसी एकता – जिन्दावाद ! किसान एकता – जिन्दावाद !! लाउडस्पिकर हर्न छाप – जिन्दावाद जनमत पार्टी – जिन्दावाद डा. सि.के. राउत – जिन्दावाद.. ललित मल्लिक शानू केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख जनमत पार्टी १० पुष २०७८

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।