निजगढ नगरमा अनेरास्ववियुको सिंगोल ईकाई कमिटि गठन

0 0
Ads here
Read Time:1 मिनेट, 24 सेकेन्ड

भरत घिमिरे , निजगढ

cold baat bachau

tamagadhi emergency add

निजगढ नगरपालिका वडा नम्बर १,२ र ३ अन्तर्गत अनेरास्ववियुले सिंगोल ईकाई कमिटि आज एक कार्यक्रम बिच गठन गरिएको छ ।

Breast Feeding Ads

Kolhabi Ads

उक्त कार्यक्रममा अनेरास्ववियु बारा जिल्ला कमिटी सचिव श्याम कृष्ण घिमिरेको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथी निजगढ नपा वडा नम्बर २ का वडाअध्यक्ष केशव प्रसाद ढोडारी उपाध्याय,विशिष्ट अतिथी निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जयराम कुवर र अनेरास्ववियु बारा जिल्ला कमिटी सचिव श्याम कृष्ण घिमिरेले शुभकामना मन्तव्य दिनुभएको थियो ।

साथै सो कार्यक्रममा नेपाल राष्ट्रिय उधोग ब्यवसाय महासंघ निजगढ नगर अध्यक्ष सुदिप तिमल्सिनाले पनि विशेष आथित्यता थियो। नव गठित कमिटीको अध्यक्षमा ईशोरी तिमल्सिना , उपाध्यक्ष आशिष बल , सचीव स्वस्तिका बोलखे , सह-सचिव आयान लामा , कोषाअध्यक्ष कौशिका तिमल्सिना  लगायतका पदाधिकारी चयन गरिएको छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु