युथ अफ निजगढले आफ्नो नगरमा भएको पीडालाई मलम लगाउँदै

0 0
Ads here
Read Time:1 मिनेट, 4 सेकेन्ड

सागर घोरसाइने
युथ अफ निजगढले आफ्नो नगरमा भएको पीडा लाई मलम लगाउने काम गरेको छ ।केही दिन यता लगातार जसो निजगढ नगरमा आगलागी भई रहेको छ ।

cold baat bachau

समाजिक पिडालाई आफ्नो पीडा सोच्ने क्लवका अध्यक्ष ईराज कोईराला र क्लबको सदस्यहरुद्वारा निजगढ वडा नं ४ खिला टोलमा पौष २ गते दुई घर जलेर नष्ट भएका आगलागि पिडितहरु जीवन माझी र शुकराम घिसिङ्गलाई १११११ को दरले वाड प्रमुख जयराम कुवरको रोहवरमा सहयोग हस्तान्तरण गरेको छ।

tamagadhi emergency add

क्लबको यो कदम ले निजगढमा अध्यक्ष ईराज कोइराला को चौतर्फी चर्चा भएको छ ।क्लबले निजगढ नगरपालिका मा यस्ता धेरै सहयोगको काम हरु गर्दै आएको छ । क्लबलाई सहि ढङ्गले सञ्चालन गर्न सफल भएको भन्दै पिडितहरुले कोईरालालाई आशीर्वाद दिएका छन्।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads