‘चुरीफुरी’को अष्ट्रेलिया राइट्स बिक्री

0 0
Ads here
Read Time:1 मिनेट, 37 सेकेन्ड

चेरवन्त खबर डेस्क

पुस ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘चुरीफुरी’को अष्ट्रेलिया राइट्स बिक्री भएको छ । निर्माण टोलीका अनुसार बेलेक ब्रोस इन्टर्टेन्टमेन्टले फिल्मको अष्ट्रेलिया राइट्स किनेको हो ।

raining add

अस्ट्रेलिया बिक्रीसँगै फिल्मको प्रदर्शन अष्ट्रेलिया, अमेरिका र कतार फिक्स भएको निर्माण टोलीले जनाएको छ । रवीन्द्र झा, सुवोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ ,राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतको अभिनय छ ।

tamagadhi emergency add

दीपक शर्माको संगीत, भीमफेदी ग्रुपको कोरियोग्राफी, राहुल राईको छायाङ्कन रहेको फिल्ममा नवीन निरौलाको सम्पादन छ । विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी सह–निर्माता रहेको फिल्मको निर्माता ऋषिराज आचार्य र रीना ढकाल (भण्डारी) हुन्। फिल्मको लेखन तथा निर्देशक ऋषिराज आचार्यले गरेका हुन् । आम नेपाली

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads