बाराको प्रसौनी गाउँपालिका २ मा लोसपाको सदस्यता बितरण अभियान कार्यक्रम सम्पन्न
चेरवन्त खबर डेस्क
बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सदस्यता बितरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमको अध्यक्षतामा राजेश्वर प्रसाद कलवार रहनु भएको थियो भने प्रमुख अतिथि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल प्रदेश नम्बर २ का अध्यक्ष माननीय जितेन्द्र सोनलद्वारा सदस्यता बितरण गरिएको हो ।
कार्यक्रममा प्रसौनी गाउपालीका अध्यक्ष भोला प्रसाद गुप्ता ,प्रमोद साह ,आनन्द गुप्ता, सुरेश साह ,उपाअध्यक्ष गिता साह, जफुरुल हवारी ,मदन साह ,लगायतको उपस्थिती रहेका थिए ।