बारागढी गाउँपालिकामा आज पनि अन्तरक्रिया सम्पन्न

0 0
Ads here
Read Time:1 मिनेट, 43 सेकेन्ड

 

 

सागर घोरसाईने, कोल्हवी

raining add

आज  बारागढी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत  आमाेद चाैधरीकाे अध्यक्षतामा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका आधारभूत तहका विषयगत शिक्षकहरूकाे बैठक बसी विविध विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

 

 

tamagadhi emergency add

उक्त बैठकमा विषयगत शिक्षकद्वारा विद्यालयमा प्रयाेगमा ल्याइएकाे असल शिक्षण अभ्यास शेयरिङ, शिक्षण विधि, शैक्षिक सामग्री प्रयाेगकाे अवस्था, शिक्षण सिकाइका क्रममा भाेग्ने गरेका समस्या, समस्या समाधानका उपायहरू साथै  विद्यालयका विविध समस्याहरू र भावी कार्ययाेजना बारे छलफल भएको छ ।

 

Breast Feeding Ads

प्रशासकीय अधिकृतद्वारा आफ्ना जिम्मेवारी इमानदारीताका साथ पूरा गरी आम जनतालाई गुणस्तरिय शिक्षाकाे आभाष दिलाउने गरी याेगदान गर्न शिक्षकहरूलाई अनुराेध तथा निर्देशन दिनु भएको छ । साथै शिक्षा अधिकृत जलमती चाैधरीद्वारा बैठककाे सहजीकरण गर्नुका साथै बारागढी गाउँपालिका काे शिक्षा सुधार याेजना कडाइका साथ कार्यान्वयन गर्न र विद्यालय शिक्षालाई सुधारमा लागी पर्न सम्पूर्ण शिक्षकरूलाई निर्देशन दिनुभएको गाउँपालिकाले जानकारी दिएको छ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।