बारागढी गाउँपालिकाद्वारा बिद्यालयको अनुगमन तथा भावी योजना र कार्यक्रम बारे छलफल

0 0
Royal job Link
Read Time:1 मिनेट, 2 सेकेन्ड

चेरवन्त खबर डेस्क
बारागढी गाउँपालिकाले श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय चेरवन्त पथराको अनुगमन गरेको छ ।

raining add

उक्त गाउँपालिका वडा नम्बर ५ स्थित बैरिया गाउँका मुसहर बस्ती र सो बिद्यालयमा अनुगमन गरिएको हो । अनुगमनमा भावी योजना र कार्यक्रम बारे छलफल पनि गरिएको थियो ।

tamagadhi emergency add

अनुगमनमा बारागढी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत आमोद चौधरी, कार्य पालिकाका सदस्य अच्छेलाल महरा, ईन्जिनियर विनय चौधरी, युनिसेफ नेपाल जनकपुरका बोधनारायण श्रेष्ठ लगायत बारागढी खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रमका कर्मचारीहरूद्वारा संयुक्त अनुगमन गरिएको अधिकृत चौधरीले जानकारी दिनु भयो ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads