बाराको श्रीपुर स्थित रिलायन्स सुगरमिलको गाडीमा आक्रमण

0 0
Ads here
Read Time:1 मिनेट, 34 सेकेन्ड

चेरवन्त खबर डेस्क
बारा जिल्लाको श्रीपुरमा स्थित रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रा. ली. का अधिकारीहरु सवार गाडीमा अपरिचित व्याक्तीहरुको समुहले आईतवार साझ आक्रमण गरेको छ ।

raining add

रुमाल र गम्छाले मुख छोपेर रड सहित सडकमा निस्केको उक्त समुहले उद्योगबाट अधिकारीहरुलाई क्वार्टरमा पुर्याउन निस्केको ना ३ च १५४९ नम्बरको बोलेरो जिप माथी ७।८ जनाको समुहमा रहेका नकाबधारीहरुले एक्कासी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उक्त समुहले सवारी रोक्न खोजेको र सवारी नरोक्दा ढुंगा मुढा समेत प्रहार गरी गाडीमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

tamagadhi emergency add

आक्रमणलाई छल्दै जिप चालकले सशस्त्र प्रहरीको हनुमान मन्दिर सम्म पु¥याएपछि आक्रमणकारी भागेको र घटनामा संलग्न आक्रमणकारीहरुको खोजतलाश भईरहेको र क्षतिग्रस्त जिप पुनः चिनीमिलमै फर्काएर राखिएको सशस्त्र प्रहरीले जनाएको छ । आक्रमणकारीले प्रहार गरेको ढुंगामुढाबाट जिपमा सवार व्यक्तीहरु सामान्य घाईते भएको छ ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads