एमाले प्रदेश २ को सचिव मा जितपुरसिमरा का मेयर डा.कृष्ण पौडेल चयन

0 0
Ads here
Read Time:1 मिनेट, 1 सेकेन्ड

सागर घोरसाईने, कोल्हवी

नेकपा एमालेकाे आज बसेको दोश्रो केन्द्रिय कमिटीकाे बैठकले प्रदेश न.२ को सचिव पदमा बारा जितपुर सिमरा उपमहानगर पालिकाका मेयर क.डा.कृष्ण प्रसाद पौडेल छनौट गरेको छ ।

cold baat bachau

नेकपा एमाले तथा बारामा निकै राम्रो छवि बनाउन सफल पौडेललाई आजको बैठक ले सचिव मा चयन गरेको ।त्यस्तै आज को बैठक ले बारा बाट ३ जना लाई केन्द्रीय पोलिटव्युरो सदस्य मा र एक जनालाई केन्द्रीय कमिटी को सदस्य मा चयन गरेको छ।

tamagadhi emergency add

यसरी बारा बाट उल्लेख मात्रा मा नेताहरु लाई माथिल्लो पदमा चयन गर्नाले बारामा एमाले को राम्रो प्रभाव पर्न सक्ने एमाले कार्यकर्ता हरुको आकलन रहेको छ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads