देवताल गाउँपालिका वडा नं ४ द्वारा सुत्केरी ,गर्भवती महिला तथा बालबालिकाहरुलाई सर्वोत्तम पिठो वितरण

0 0
Ads here
Read Time:1 मिनेट, 6 सेकेन्ड

सागर घोरसाईने , कोल्हवी

बारा जिल्लाको देवताल गाउँपालिका वडा नं ४ ले आफ्ना वडा बासिहरु लाई सर्वोत्तम पिठो वितरण गरेको छ।

cold baat bachau

आपातकालीन पोषण कार्यक्रम अन्तर्गत आसमान नेपाल को सहयोगमा सन्तुलित आहार कायम राख्न वडा अध्यक्ष मिश्रीलाल सहनीद्वारा पिप्राढी स्वास्थ्य चौकी मा सुत्केरी र गर्भवती महिला तथा २३ महिना मुनिका बालबालिकाहरुलाई सर्वोतम पिठो वितरण गरिएको  स्वास्थ्य चौकिका कर्मचारी मुकेश कुमारले चेरवन्त खबरलाई जानकारी दिनु भयो

tamagadhi emergency add

उक्त कार्यक्रम को  उद्घाटन वडा अध्यक्ष    सहनी ले गर्नु भएको थियो, भने कार्यक्रम मा आसनान नेपालका प्रतिनिधि लागयत स्थानीय हरुको ठुलो मात्रा मा उपस्थिति रहेको थियो।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads