रौतहट: मोटरसाइकलमा खैरकाठ सहित २ जना मानिस पक्राउ

0 0
Ads here
Read Time:1 मिनेट, 39 सेकेन्ड

दिपेन्द्र रजक (दिपु)
रौतहट स्थित मोटरसाइकलमा अबैध खैरकाठ ल्याउंदै गरेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।चन्द्रपुर नगरपालिका गैंडाटार बाट ना२१ प ७५४९ नम्बरको मोसा खैरकाठको १६ थान डमरु लिएर आउंदै गरेको अवस्थामा २ जना लाई प्रहरीले पक्राउ गरेको हो।

cold baat bachau

पक्राउपर्नेमा गुजरा नगरपालिका १ कोठियारका तुलको लामा दोङका छोरा वीर बहादुर लामा दोङ र सोही ठाउँका जित बहादुर लामा दोङको छोरा बिजय लामा दोङ रहेको र उनिहरुलाई डमरु मोटरसाइकल सहित डिभिजन बन कार्यालय रौतहटमा बुझाईएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख लिलाराज लामिछानेले बताएका छन ।

tamagadhi emergency add

दुबैजना डमरु मोटरसाइकल सहित नियन्त्रणमा रहेको तथा आवश्यक अनुसंधान भैरहेको डिभिजन बन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले बताएका छन । अबैधरूपमा कटानगरि तस्करहरुले कांचो खैरको बनाएको डमरु मुकुण्डो बनाउन मकवानपुर,काठमाडौ चोरी लुकि लैजाने गरेको प्रमुख यादवले जानकारी दिएका छन । डिभिजन बन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले चन्द्रपुरका प्रहरी संगठन प्रति कृतज्ञता व्यक्त गरेका छन ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads