बाराको कोल्हवीमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फेनिज को दोस्रो जिल्ला अधिवेशन को उद्वघाटन समारोह सम्पन्न

0 0
Ads here
Read Time:3 मिनेट, 6 सेकेन्ड

 

 

सागर घोरसाईने, कोल्हवी

raining add

आज बाराको कोल्हवीमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फेनिज को दोस्रो जिल्ला अधिवेशन को उद्वघाटन समारोह सम्पन्न भएको छ।बाराको कोल्हवी मा रहेको थारु सेवा सदनको हालमा भएको उक्त कार्यक्रम को उद्वघाटन सत्र सम्पन भई बन्द सत्रमा प्रवेश गरेको छ ।बन्द सत्रले नयाँ कार्य समिति गठन गर्ने कार्यक्रम रहेको छ ।उक्त कार्यक्रम को संचालन चेरवन्त खबरका प्रबन्धक नवीन चौधरीले गर्नु भएको थियो भने स्वागत मन्तव्य रेडियो पातालगंगा कोल्हवी का प्रबन्धक धिरेन्द्र पनुहर ले गर्नु भएको थियो ।

 

 

tamagadhi emergency add

सो कार्यक्रम को अध्यक्षता आदिबासी जनजाति पत्रकार महासंघ  फोनिज बारा का अध्यक्ष दुष्यांत चौधरीले गर्नु भएको थियो ।उक्त कार्यक्रम को प्रमुख अतिथि मा बारा जिल्ला क्षेत्र नं १ क का प्रदेश सभना सदस्य त्रिलोकी प्रसाद चौधरी उपस्थिति हुनु हुन्थ्यो  ।त्यसै गरी विशिष्ट अतिथि मा फोनिज का केन्द्रीय उपाध्यक्ष लक्की चौधरी , फोनिजका प्रदेश २ का ईन्चार्ज निरज पिठाकोटे , फेनिज प्रदेश २ अध्यक्ष प्रमेश श्रेष्ठ , नेपाल आदिबासि जनजाति जिल्ला समन्वय परिषद बारा का अध्यक्ष रामदास धाजु , नेपाल पत्रकार महासंघ बारा का उपाध्यक्ष रामबाबु मेहता , नेपाल पत्रकार महासंघ बारा का पुर्व अध्यक्ष कमल कुमार  उपाध्याय, नेकपा एमाले बारा का जिल्ला अध्यक्ष देवनारायण चौधरी उपस्थित हुनु हुन्थ्यो ।

 

 

Breast Feeding Ads

त्यसै गरि अतिथि मा  नेपाल परिवार दल का अध्यक्ष रामचन्द्र चौधरी , करैया माई गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरी , बारागढि गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी , राष्ट्रिय अनुसन्धान प्रमुख रिवेन कुमार गच्छेदार,प्रेस चौतारी नेपाल बारा का अध्यक्ष दिवाकर भण्डारी , कोल्हवी उद्योग वाणिज्य संघ का अध्यक्ष महेश साह , सहकारी पत्रकार समाज का अध्यक्ष पुष्प  खतिवडा , समाजवादी प्रेस संगठन बाराका जिल्ला सचिव नेरेश गुप्ता लगायतको सहभागीता रहेको थियो।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।