पर्साको जिराभवानीमा प्रहरीद्वारा ११ बिघा क्षेत्रफलको खेतमा लगाइएको अवैध गाँजा फँडानी

0 0
Ads here
Read Time:1 मिनेट, 3 सेकेन्ड

चेरवन्त खबर डेस्क
पर्सा जिल्लाको प्रहरी कार्यालयले करिब ११ बिघा क्षेत्रफलको खेतमा लगाइएको अवैध गाँजा फँडानी गरेको छ ।

raining add

जिल्लाको जिराभवानी गाउँपालिका वडा नम्बर ३ स्थित खेतमा लगाइएको गाँजा खेती ईलाका प्रहरी कार्यालय सेढवाको प्रमुख प्रहरी निरीक्षक राजाबाबु यादवको नेतृत्वमा खटिएको टोलीले नष्ट गरेको हो ।

tamagadhi emergency add

ग्रामिण क्षेत्रमा गाँजा खेती पुनः फस्टाउँदै गएको र अवैध रुपमा गााजा खेती गरीरहेको सुराकीका आधारमा प्रहरी त्यहाँ पुगेर फडानी गरेको र गाँजा खेतीमा संलग्न व्यक्तिको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सुचना अनिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads