बारा जिल्ला महिला  क्रिकेट टिमद्वारा महोत्तरी जिल्ला महिला क्रिकेट टिम ८ विकेटले पराजित

0 0
Ads here
Read Time:1 मिनेट, 2 सेकेन्ड

चेरवन्त खबर डेक्स, कोल्हवी

आज बारा जिल्लाको महिला  क्रिकेट टिमले  महोत्तरी जिल्ला महिला क्रिकेट टिमलाई पराजित गरेको छ। प्रधानमन्त्री कप २०७८ प्रदेश नं २ छनोट प्रतियोगिता को  राजविराजमा भएको खेलमा बारा जिल्ला महिला टिम ले साबिक विजेता महोत्तरी लाई स्तब्ध पारेको छ।

raining add

महोत्तरी जिल्ला ले बारा लाई १२ ओभर काे खेल मा ८३ रन काे लक्ष्य दिएको थियो। जवाफमा साना प्रविन काे २८* , प्रतिमा साह काे २६ तथा अलिशा यादव काे लास्ट बल मा चौका प्रहार ले बाराले अन्तिम बल मा ८ विकेटले रोमाञ्चक जित हासिल गरेको छ ।

tamagadhi emergency add

Breast Feeding Ads

साथै आज काे खेल काे प्लेयर अफ दि म्याच साना प्रविन भएकि छन्।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु