कोल्हवीमा माओवादी केन्द्रको नगर अधिवेशन अहिले हुदै

0 0
Ads here
Read Time:2 मिनेट, 7 सेकेन्ड

सागर घोरसाईने कोल्हवी
राष्ट्रिय महाधिवेशन अन्तर्गत यति बेला देश भरिनै माओवादी केन्द्रले अधिवेशन गरी रेहेको छ । त्यसै गरि आज बाराको कोल्हवी नगरमा पनि माओवादि केन्द्रले प्रथम नगर अधिवेशन गरिरहेको कोल्हवी माओवादीका युवा नेता अमृत जि. आरले बताउनु भयो ।

cold baat bachau

कोल्हबी नगरपालिकामा माओबादी केन्द्रको नगर भरी वडा अधिवेशन सकिएकोले आज नगर अधिवेशन गरिएको हो । उक्त अधिवेशन कोल्हवी बजारमा रहेको थारु सेवा सदनको सभा हलमा भइरहेको छ । सो कार्यक्रम जिल्ला समन्वयन समिति सदस्य छविलाल चौधरीको अध्यक्षतामा भएको छ भने माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य देवेन्द्र पराजुलीको प्रमुख आतिथ्यतामा उदघाटन कार्यक्रम भइरहेको छ । कार्यक्रममा प्रदेश कमिटी सदस्य तपेश्वर चौधरी र रविराज दङ्गाल को विशिष्ट आतिथ्यताको आसन ग्रहणमा कार्यक्रम सञ्चालन भइरहेको नेता किशोर बस्नेतले जानकारी दिनु भयो।

tamagadhi emergency add

कार्यक्रम मा पार्टीको विभिन्न तहका नेता कार्यकर्ता हरु , विभिन्न पार्टी का प्रतिनिधिहरु, विभिन्न संघ संस्था का प्रमुख हरु उपस्थित भएका छन् ।,कार्यक्र रामचन्द्र सफिकले सञ्चालन गर्नु भएको छ भने उक्त कार्यक्रम को रेडियो कोल्हवीले प्रत्यक्ष प्रसारण गरिरहेको छ। माओवादी नेता अमृत जिआर का अनुसार उदघाटन सत्र पछि नगर अधिवेशन को बन्द सत्रको कार्यक्रम सुरु हुनेछ। हामी निरन्तर अपडेटमा छौ यस सम्बन्धी समाचार का लागि चेरवन्त खबर हेर्दै गरौ ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।