कोल्हवी माओवादी केन्द्रको नगर अधिवेशन भोलि हुदै

0 0
Ads here
Read Time:53 सेकेन्ड

चेरवन्त खबर डेस्क
राष्ट्रिय महाधिवेशन अन्तर्गत यति बेला देश भरिनै माओवादी केन्द्रले अधिवेशन गरीरहेको छ ।

cold baat bachau

यसै क्रममा भोलि बाराको कोल्हवी नगरमा पनि माओवादि केन्द्रले प्रथम नगर अधिवेशन गर्ने कोल्हवी माओवादी का युवा नेता अमृत जि.आरले बताउनु भयो ।

tamagadhi emergency add

नगर भरीको वडा अधिवेशन सकिएकोले भोलि अधिवेशन हुने जनाईएको छ । भोलि बिहान कोल्हवी बजारको पुर्व तर्फ खैरा जाने बाटोमा रहेको चौरमा सो अधिवेशन हुने भएको छ । अधिवेशनमा नगर अध्यक्षको लागि धेरै आकांक्षी रहेपनि सके सम्म सहमतिबाट नै अध्यक्ष चयन गरिने जि. आरले जानकारी दिएको छ ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads