नेकपा समाजबादीको पचरौता नगरपालिकाका वडा नम्बर ८ र ९ को संयुक्त भेला सम्पन्न

0 0
Ads here
Read Time:1 मिनेट, 21 सेकेन्ड

सागर घोरसाईने, कोल्हवी बारा
बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ८ र ९ मा नेकपा एकीकृत समाजबादीले संयुक्त भेला सम्पन्न गरेको छ ।

raining add

उक्त भेलाले वडा नं ८ मा सुन्दर प्रसाद यादवको अध्यक्षतामा ३१ सदस्यीय कमिटी र वडा नं ९ मा जवाहिर प्रसाद यादवको अध्यक्षतामा ३१ सदस्यीय कमिटी निर्माण गरेको छ भने भेलाले राकेश कुमार यादवको अध्यक्षतामा ७१ सदस्यीय युवा संघ नेपाल पचरौता नगरकमिटीको पनि गठन गरेको समाजवादीका जिल्ला सदस्य अनिल भण्डारीले चेरवन्त खबरलाई जानकारी दिनु भयो ।

tamagadhi emergency add

उक्त कार्यक्रमको प्रमुख अतिथिमा समाजवादीको केन्द्रिय पोलिटब्युरो सदस्य तथा बारा जिल्ला इन्चार्ज दिनेश राइ , बिशिष्ट अतिथिमा पार्टी केन्द्रिय सदस्य तथा बारा जिल्ला सह इन्चार्ज बिभा कार्की , अतिथिमा पार्टी जिल्ला कमिटी सदस्य अनिल भण्डारी लगायतको उपस्थिती रहेको थियो।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads