ईलाका प्रहरी कार्यालय सिमरा को ठुलो सफलता , मोटरसाइकल चोरी  अभियोगमा पक्राउ परे कोल्हवी ६ का श्याम बाबु चौधरी

0 0
Ads here
NIC ASIA
Read Time:1 मिनेट, 32 सेकेन्ड

चेर्वन्त खबर

ईलाका प्रहरी कार्यालय सिमरा बाराले मोटरसाइकल चोरी गरेको अभियोग मा कोहल्वी नगरपालिका वडा न.०६ बस्ने  श्याम बाबु चौधरीलाई पक्राउ गरीएको छ।

Manakamana ads Anil

आईतबार  राती ००:३० बजे जितपुरसिमरा  उप-महानगरपालिका वडा न.०७ स्थित बकुलिया रोड बस्ने जोखन पण्डितको आफ्नै घरमा राखिएको बजाज कम्पनिको २२० सि.सि  प्रदेश २-०३-०१३ प.२२६५ न.को पल्सर मोटरसाईकल चोरी गरि लिएर जाँदै  गरेको भन्ने सुचना सिमरा प्रहरीको  टोलिले प्राप्त गरेको थियो ।

thaneshwar

उक्त सुचनाको आधारमा  पिछा गरी लखट्दै जाने क्रममा उप-महानगरपालिका वडा न.११ स्थित आमाटारमा  उक्त मोटरसाइकल   सहित चौधरी लाई पक्राउ गरेको ईलाका प्रहरी कार्यक्रम सिमराले जनाएको छ  ।

cold baat bachau

त्यस्तै सिमरा प्रहरीले   चोरी गर्न आउदा प्रयोग गरेको ना.२३ प.८४४६ न.को मोटरसाईकल समेत फेलापारी  चौधरी ल्याई  चोरी शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । सो घटनामा संलग्न रहेका अर्का  १ जना भने भागेर फरार भएकाले निजलाई पनि  खोजतलास गरि चाडै पक्राउ गर्ने  सिमरा प्रहरी ले जनाएको छ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
17 %
Sad
Sad
22 %
Excited
Excited
17 %
Sleepy
Sleepy
0 %
Angry
Angry
33 %
Surprise
Surprise
11 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।