तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वारा सिमरामा पनि सेवा केन्द्र  सुरु

0 0
Ads here
NIC ASIA
Read Time:1 मिनेट, 24 सेकेन्ड

सागर घोरसाईने
कोल्हवी बारा

आज बाराको कोल्हवी मा रहेको  तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले सिमरामा पनि सेवा केन्द्र सुरु गेरेको छ ।

Manakamana ads Anil

संस्थाले  बाराको जितपुर सिमरा उपमहानगरपालिका -१ सिमरा स्थित एयरपोर्ट चोकमा बिधिबत रुपमा पुजा गरी कार्यलय संचालन गरेको हो  उक्त संचालन कार्यक्रम संस्थाका अध्यक्ष राजहरण चौधरीको अध्यक्षतामा भएको हो । सो कार्यक्रममा  संस्थाका संचालक , संरक्षकहरु , कर्मचारी एवम   सदस्यहरु लगायतको उपस्थिति  रहेको संस्था का प्रबन्धक बासुदेव रिमालले चेर्वन्त खवर लाई जानकारी दिनु भयो।

thaneshwar

उक्त कार्यक्रम मा बोल्दे संस्था का अध्यक्ष चौधरी ले संस्था ले मध्य वर्गीय जनतालाई सधै सहयोग गर्दै आएको र आउने दिन हरुमा पनि गर्ने र भाबि दिन हरु मा जिल्ला भरिनै सेवा केन्द्र हरुको स्थापना गर्ने बताउनु भयो ।संस्था ले यस अघि कोल्हवि ८ नयाँ बस्ती मा पनि सेवा केन्द्र संचालन गरिसकेको छ  ।

cold baat bachau

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads