बाराको सिम्रानगढमा निःशुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

0 0
Ads here
NIC ASIA
Read Time:45 सेकेन्ड

बाराको सिम्रौनगढमा शनिबार निःशुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम नागरिक विकास संघर्षशिल मंच सिम्रौनगढ ४ को आयोजना तथा कलैया उपमहानगरपालिका वडा नमबर २३ को आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

उक्त रक्तदान कार्यक्रममा ४ का वडाध्यक्ष बिक्रम साह लगायत स्थानीय नेता, कार्यकर्ताको समेत उपस्थिति रहेको थियो। सो कार्यक्रममा ३१ जना पुरुष तथा एक जना महिला सहित जम्मा ३२ जनाले रक्तदान गरेका छन्।

Manakamana ads Anil

thaneshwar

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
cold baat bachau