भरत घिमिरे ” निर्दोष : युवाको अनुभव जस्ताको त्यस्तै

0 0
Ads here
Read Time:3 मिनेट, 37 सेकेन्ड

भरत घिमिरे ” निर्दोष ”
मेरो २० बर्षको राजनीतिक रमाइलो अनि भोगाईका केही महत्त्वपूर्ण ज्ञानहरु।

हामीले आजको दिन अहिलेको परिपक्षमा धोखेबाज नेतालाई समातेर बस्नु भनेको आफ्नो अनि समाजको साथै देशकै समय बर्बाद गर्नु हो ।

cold baat bachau


हामी ले हाम्रो पार्टी प्रती गरेको त्याग तथा मायालाई मध्यनजर नगर्ने योगदानको कदर नगर्ने मिहेनत लाई नदिमा बगाउने त्यस्ता खुरापाती नेतृत्वको पछि लाग्ने दिन अब गएको अनुभुती हुँदैछ । तसर्थ गाँउ समाज नगर र देशको लागि केही गर्नको निमित्त अब हामी युवाले सहि नेतृत्व गर्न र गराउन तर्फ लाग्न पर्छ । मिठा-मिठा कुराको बहकाउमा आएर चुनावी माहोलमा नमस्कार खानु भन्दा सत्य तथ्य बुझेर सम्झेर इतिहासमा गरेका गलती लाई मध्यनजर गर्दै जनताको दु:ख मर्म लाई बेवास्ता गर्ने नेतृत्व बिहिन पार्टी लाई अंगालो मारेर बस्नु भनेको त्यो जति मुर्खता के हुन सक्छ र भन्ने अनुभुती हामीलाई नभएको होईन ।

tamagadhi emergency add

Breast Feeding Ads

अब पनि हामी युवाले त्यहि इतिहासमा अरुले गरेका गलतीलाई नसच्याए कसले सच्याउने ?? हो तपाईं हामी मिलेरनै जनताको हरण भएको दु:ख फर्काउनु पर्दछ । हरण भएको स्वतन्त्रता लाई फिर्ता ल्याउनु पर्छ।सधै हजुरबुबा का उमेरकाले देश समाज चलाएर हामी जस्तो युवालाई खाडि तथा बिदेशका विभिन्न देशमा आफ्ना परिवार लाई छोडि जान्न वाध्य पार्ने त्यस्ता बुढा हजुरबुबा का उमेर का नेताको पछि लाग्नु भनेको हामी पछि आउने पुस्ताको पनि हाम्रो जस्तै हाल बनाउनु हो ।हजुरबुबा को सोच बुबाको पाला मा फरक पर्छ बुबाको सोच हामी लाई फरक लाग्छ भने हामी त्यहि पुराना नेताको पछि लागेर हाम्रो समाज बदल्न कसरी हामी सफल हुन्छौ जब हामी राजनिती पार्टीको भन्दै उहीँ ६०,७० बर्षका नेता भनेर पछि लाग्यौ भने त्यो हाम्रो बेवकुफी हुनेछ ।हामी युवा के कुरामा कमि छौ बिदेशी का दास बनेर हाम्रो युवा दाजु भाई ले श्रृंगार गरेका खाडिका देश हेर्न जानू होस नेपाल भन्दा १००० औ गुणा बिकाशीत छन् ।

Kolhabi Ads

हामीले त्यो मेहनत लाई सही सदुपयोग यहि हाम्रो देशमा गर्न सक्यौ भने हाम्रो देश नेपाल जुन विविध सम्पदाले धनि छ यसैलाई हामी ले स्वर्ग बनाउन सक्छौ। आउनुहोस त्यसैले हातेमालो गर्दै समाजलाई टेवा पुग्ने काम गरौँ देशको हितमा लडौँ । जनताको कुरा सुनौँ र बुझौँ साथै जनताको कदर गरौँ , किसानको सम्मान गरौँ अब नयाँ सुरुवात हुनेछ।हामी युवाले बनाउने छौ हाम्रो देश।                                   

 

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।