पर्सा जिल्लाको बिन्दाबासनीमा अबैध कुखुराको चल्ला बरामद

0 0
Ads here
Read Time:1 मिनेट, 36 सेकेन्ड

राजन कुमार बानिया

cold baat bachau

पर्सा :- पोखरिया सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट अमरपटी को गस्ती टोली ले पर्सा को बिन्दबासनी वार्ड नं ३ झौवागुठी बाट भारतिय कुखुरा को चला बरामद गरेका छन।भारतबाट अबैध रूपमा अमरपटटी नाका भएर नेपाल तरफ बिआर ०५एस७६८३ नम्बरको भारतिय मोटरसाइकलमा ल्याई रहेको अवस्था मा २५०० सय कुखुराको चल्ला सशस्त्र प्रहरी अमरपट्टीले पक्राउ गरि नष्ट गरेको छ। सशस्त्र प्रहरी निरीक्षक अरुण बिक्रम बस्नेतको टोलिले २ लाख बराबर को कुखुरा को चल्ला र १लाख ३० हजार बराबरको भारतीय नम्बर मोटरसाइकल पक्राउ गरेको थियोे ।पक्राउ गरेको कुखुराको चल्ला स्थानीय बासी ,पशु क्वारेन्टाइन को प्रतिनिधि ,नेपाल प्रहरी र पत्रकारहरुको रहोबरमा खल्टोमा पुरी नष्ट गरेको सशस्त्र प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभएको छ। ।यस अघि पनि पनि तिन लाख बराबरको भारतिय कुखुराको २हजार चल्ला , मोटरसाइकल र एउटा भारतिय नागरिकलाई पक्राउ गरि भन्सार भुझाएको सिमा सुरक्षा कार्यालय पर्सा का सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र पनेरु ले बताए ।

tamagadhi emergency add

Breast Feeding Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads