बाराको निजगढमा दुग्ध ब्यबस्थापन भेला सम्पन्न

0 0
Ads here
Read Time:1 मिनेट, 34 सेकेन्ड

बाराको निजगढ नगरपालिकामा केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड नेपाल को संयोजन कासा प्रोजेक्टको आयोजना र बागदेब दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडको ब्यबस्थापन भेला सम्पन्न भएको छ ।

उक्त भेलामा दुग्ध क्षेत्रमा GMP को मापदण्ड किन आवश्यक छ र असल दुग्ध उत्पादन अभ्यासमा कृषक, सहकारी र स्थानिय तह को भुमिका के हुन सक्छ भन्ने सम्बन्ध मा छलफल भएको थियो । भेलामा सहभागीहरुद्वारा सस्थामा आबद्ध रहेका कृषकको फर्म, संस्थाका दुग्ध सङ्कलन केन्द्र र बागदेब डेरी द्वारा हाल सन्चालनमा रहेको कृषक लेबल GMP तालीमको अनुगमन पनि गरेका थिए ।

cold baat bachau

सो भेलामा निजगढ नगरपालिकाकी उपप्रमुख लिला देबि लामिछाने खनाल ,निजगढ स्थित विभिन्न बैकका शाखा प्रमुख एबम प्रतिनिधिहरुका साथै कासाका बरिष्ठ पशु बिज्ञ डा.कृष्ण पौडेल र कासा प्रोजेक्टका प्रतिनिधि हरुको उपस्थित रहेको बागदेब दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड का अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिए।         

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads