रौतहटको गौर नगरपालिकामा अख्तियारको टोलिद्वारा छानबिन

0 0
Royal job Link
Read Time:59 सेकेन्ड

रौतहट जिल्लकाको सदरमुकाम गौर नगरपालिकामा अख्तियर दुरुपयोग अनुसंधानको टोलिले छानबिन गरेको छ ।

raining add

आयोगको टोलिले सो नगरपालिकाको केहि आवश्यक कागजातहरु चेक जाँच मात्र गरेको हो । त्यस पालिकाका योजनाहरुमा व्यापक अनियमितता भएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसंधान आयोग बर्दिवासको टोलिले झण्डै एक घन्टा सम्म फाइलहरु जाँच गरेको थियो ।

tamagadhi emergency add

गौर २ को शिवालय मन्दिर निर्माण र गौर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक हिनामिना भएको लगायतका बिषयमा आयोगमा परेको उजुरीलाई अनुसन्धानका लागि बर्दिबासको टोलि गौर पुगेको जानकारी दिएको छ ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु