रौतहटको कटहरियामा हावाको ट्यान्की विस्फोट हुँदा १ जनाको मृत्यु, एक जना घाईते

0 0
Ads here
Read Time:1 मिनेट, 10 सेकेन्ड

रौतहट जिल्लाको कटहरियामा संचालित एक वर्कशपमा हावाको ट्यान्की विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ।

raining add

विस्फोट हुँदा मृत्यु हुनेमा मोटर वर्कशपका संचालक कटहरिया ५ का गोबरी मियांको छोरा २० बर्षीय समसुल मियां रहेका छन। पड्केको हावा ट्यान्कीको एउटा भाग उछिटेर समसुलको टाउको लागेर गहिरो घाउ बनेको प्रहरी चौकी कटहरियाले जनाएको छ। सो हावा ट्यान्की विस्फोट हुँदा एक जना घाइते समेत भएको छ। हावा ट्यान्कीकै फुटेको भाग उछिटेर समसुल संगै ग्यारेजमा बसिरहेका स्थानीय बर्ष २५ का जैसी यादवको दाहिने हातमा गम्भीर चोट लागेको छ । घाईतेको बिरगंजमा स्थित एक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। उक्त घटना बारेमा थप विबरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

tamagadhi emergency add

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु