अश्लिल भिडियो बनाउने कार्यमा संलग्न अधिकारीसहित ३ जना पक्राउ

0 0
Ads here
Read Time:52 सेकेन्ड

भक्तपुर, ११ फागुन । अश्लिल भिडियो बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

cold baat bachau
tamagadhi emergency add

पक्राउ पर्नेहरुमा सिन्धुली दुधौली नगरपालिका–६ घर भई हाल ललितपुर लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, सोही ठाउँ घर भई काठमाडौं कपन बस्ने १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजिव थनेत दनुवार हुनुहुन्छ ।

Breast Feeding Ads

उहाँहरुलाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले सूर्यविनायक नगरपालिका–५ कटुञ्जेबाट नियन्त्रणमा लिइएको जनाइएको छ । तुखबर बाट सभार

Kolhabi Ads

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु