पर्सामा सिंगारका समानहरु भन्सार छलेर लगिरहेका अवस्थामा पिकअप गाडी सहित एक जना पक्राउ

0 0
Ads here
Read Time:1 मिनेट, 28 सेकेन्ड

पर्सा जिल्लामा करिब दश लाख मुल्य बराबरको सिंगारका समान सहित पिकप गाडी र एक ब्याक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

cold baat bachau

सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा बि.आर.ओ. ५ जिबि २१६६ नम्बरको बोलेरो पिकअप गाडीमा चुराको मात्र भन्सार कटाई अन्य विभिन्न किसिमका सिंगारक सामानहरू भन्सार छली ल्याइरहेको सूचना प्राप्त भए पछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी टोलिले बरामद गरेको हो । उक्त सामानहरु प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.७ स्थित रेल्वे सडकखण्डमा पिकअपलाई रोकी जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइरहेको अवस्थामा बरामद गरेको हो ।

tamagadhi emergency add

Breast Feeding Ads

प्रहरीले पिकअप तथा चालक भारत विहार रक्सौल वडा नं.१३ बस्ने ४० बर्षको पुनदेव प्रसाद यादवलाई नियन्त्रणमा लिएको हो । उक्त कस्मेटिक समानको १० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु