पर्साको पटेर्वा सुगौलीमा पालिका स्तरिय स्वास्थ्य समिक्षा कार्यक्रम हुँदै

0 0
Ads here
NIC ASIA
Read Time:1 मिनेट, 42 सेकेन्ड

पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकामा दुई दिने पालिका स्तरिय स्वास्थ्य समिक्षा कार्यक्रम शुरु भएको छ । यस पालिका अन्तर्गत रहेका स्वास्थ्य स्वास्थ्य शाखाले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक समिक्षा गोष्ठी सम्बन्धि उदेश्यले सो कार्यक्रमको आरम्भ गरेका हुन । सो कार्यक्रम असोज १० गते आईतवार र ११ गते सोमबार गरि दुई दिन हुने जनाइएको छ ।                                             

त्यस पालिकामा बासोबस गरेका जनताहरुमा स्वास्थ्य सम्बन्धि आउने गरेका समस्याहरुको बारेमा छलफल गरि उक्त समस्यालाई आगामी दिनमा कसरी समाधान गर्ने र सर्वसाधारणलाई कसरी सेवा दिने सम्बन्धि योजना बनाउने लगायतको उदेश्य बोकी  सो कार्यक्रमको आयोजना गरिएको छ ।                                       

Manakamana ads Anil

गत बर्षमा गरेका स्वास्थ्य कार्यक्रमहरुको तुलनात्मक रुपमा समिक्षा गर्ने भनी आयोजित सो कार्यक्रमको अध्यक्षतामा पालिकाका निमित्त प्रशासकीय  अधिकृत भुजेन्द्र प्रसाद यादव , प्रशिक्षकको रुपमा दिपनारायण महतो, स्वास्थ्य शाखाका कर्मचारी जगरनाथ साह लगायत सम्पुर्ण स्वास्थ्य चौकीको ईन्चार्जहरुको उपस्थिति रहेको थियो ।

thaneshwar

cold baat bachau

Kolhabi Ads

Breast Feeding Ads

Nepal Life Insurance

Nabil Point Center

Created with GIMP

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।