रौतहटमा बिमा सम्बन्धि जनचेतना कार्यक्रम गरियो

0 0
Ads here
Municipalities
Read Time:2 मिनेट, 2 सेकेन्ड

सिकिन्द्र साह
रौतहट जिल्लाको गौर स्थित रहेको उधोग बाणिज्य संघमा बिमा समितिले स्थानिय जनप्रतिनिधिसंग समन्वय गरेर बिमा सम्बन्धि जनचेतना मुलक अन्तरकृया कार्यक्रम गरेका छन।                 

बिमा समितिले आयोजना गरेकाे कार्यक्रममा उन्नाइस वटा जीवन बिमा र बीस वटा निर्जीव बिमा कम्पनीका शाखा प्रमुख तथा एजेन्सि मेनेजर र बिमा समितिका कर्मचारी तथा वाडा अध्यक्षकाे सहभागीतामा बिमा समितिका निर्देशक दिनेसलाल कर्णेले लाइफ इन्स्योरेन्स सम्बन्धि बोल्दै घर जग्गा पशु पछी तथा कृषि बिमाकाे महत्त्व दर्साउदै र आजको परिपेक्षमा करोडौंको घर निर्माण गर्ने र जिवन बिमा र स्वास्थ बिमा नगर्न परम्परालाई जरै देखि नै समाप्त गर्ने आवश्यकता रहेको छ भने समेत बताएका थिए । बिमा गर्नु जिवनमा सब भन्दा ठुलाे कर्म रहेको समेत बताएका थिए।

कार्यक्रममा नगर प्रमुख अजयकुमार गुप्ताले बोल्दै नागरिकको हकहितको लागि तथा स्वास्थको लागि पनि बिमा गराउनु पर्न अति आवश्यकता रहेको छ। भने समेत बताएका थिए। कार्यक्रममा उप मेयर किरण ठाकुर रौतहट नेपाल पत्रकार माहासंघको अध्यक्ष प्रेम चन्द्र झा गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको शाखा प्रमुख उमेश झा एजेन्सी मेनेजर रामकैलास राय यादव दिपेन्द्र कुमार गुप्ता लगायत ब्यक्तीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थिए।

Novel Corona Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।