मेयर कुशावाहा द्धारा कटहरिया नगरपालिमा सिलाई मेसिन र स्प्रे ट्याङ्की विरतण

0 0
Ads here
Read Time:1 मिनेट, 30 सेकेन्ड

दिपेन्द्र रजक, रौतहट
रौतहटको कटहरिया नगरपालिकामा आज शुक्रबार सिलाई मेसिन र स्प्रे ट्याङ्की विरतण गरेका छ्न ।                           

उक्त नगरपालिकाको नगर प्रमुख सियाराम कुशावाहाले पालिकाबाट तालिम लिएका महिलाहरुलाई आज एक कार्यक्रमको आयोजना गरि ३६ वटा सिलाई मेसिन र कृषिकहरुलाई ५० वटा स्प्रे ट्याङ्की विरतण गर्नु भएको हो ।

cold baat bachau

गरिबी निवारणका लागि लघुउद्दम बिकास कार्यक्रम ( मेडप ) अन्तर्गत सो नगर पालिकाको आयोजनामा संचालित सीप बिकास तालिममा सहभागी भएका उद्दमीहरुलाई उपयुक्त प्रबिधि हस्तान्तरण कार्यक्रम गरेका छन् ।

tamagadhi emergency add

शुक्रबार कटहरिया नगरपालिको प्राङ्गणमा नगर प्रमुख कुशावाहाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको सिलाई मेसिन र स्प्रें ट्याङ्की विरतण गरेको हो ।
कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष चंदन कुशावाहा, वडा नम्बर १ का अध्यक्ष राजकुमार साह लगाएतको सहभागितामा कार्यक्रम सम्पन्न भएको कार्यक्रमका संयोजक मनोज कुमार साहले जनकारि दिएका छन ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads