बाराको कोल्हबी नगरपालिकाले ६१ जना छात्रालाई गरे साइकल वितरण

0 0
Ads here
Municipalities
Read Time:1 मिनेट, 12 सेकेन्ड

बारा जिल्लाको कोल्हबी नगरपालिकाले श्री अनुप दिपनी माध्यमिक बिद्यालयको आठ कक्षामा अध्यनरत छात्राहरूलाई साइकल वितरण गरेको छ ।

नगरपालिकाले प्रदेश नम्बर २ को मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको सहयोगमा ” बेटी पढाउ बेटी बचाउ ” अन्तर्गत वडा नम्बर १ स्थित सो बिद्यालयको कक्षा ८ मा अध्यनरत ६१ जना छात्राहरुलाई बारा क्षेत्र नम्बर १ (क) का प्रदेश सान्सद त्रीलोकी चौधरी र नगर  प्रमुख भरत बहादुर भण्डारीले  एक कार्यक्रम समारोहका बिच साइकल बितरण गर्नु भएको हो  ।

Incidents Registration

उक्त कार्यक्रममा नगर प्रमुख भण्डारी , सो बिद्यालयका शिक्षकहरु, विद्यार्थीहरु तथा स्थानिय संचारकर्मीको रोहवर र उपस्थितिमा साइकल वितरण गरिएको बिद्यालयका प्रमुख तथा प्राचार्य रामप्रकाश चौधरीले जानकारी दिनु भयो ।

Novel Corona Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु