बाराको पचरौताले गरे कोरोना पिडित परिवारलाई आर्थिक सहयोग

0 0
Ads here
Municipalities
Read Time:2 मिनेट, 37 सेकेन्ड

सिकिन्द्र साह
बिश्वब्यापी काेभिड १९ अर्थात कोरोना भाइरसबाट पर्न गएको क्षति र यसको कारणले मृत्यु भएको ब्याक्तिलाई पचरौता नगरपालिकाकाे नगर प्रमुख रमेशकुमार यादवले आज एक कार्यक्रम बीच चेक हस्तान्तरण भएको छ ।

काेरोना भाइरसबाट संक्रमीत भइ उपचार गराउदा गराउदै मृत्युु भएको र काेभिड संक्रमण भइ उपचार गराउने क्रममा खर्च भएको बिवरण हेरि पचास प्रतिसत रकम नगरपालिकाले सहयोग स्वरुप प्रदान गरेको हो ।

Incidents Registration

पचरौता नगरपालिका वडा नम्बर एककाे बिनाेद कुमार यादवकाे कोरोनाबाट संक्रमित भइ उपचार गराउने क्रममा मृत्युु भए पछि उनकाे भाइ सुबास कुमार यादवलाई तिनलाख तीन हजार दुई सय पैतिस रुपिया त्यस्तै गरि गनेस चौधरीको सो भाइरसबाट नै मृत्यु भए पछि वहाकाे छाेरि रन्जना चौधरीलाई दुई लाख अरसठि हजार आठ सय, माया देबिकाे मृत्यु भए पछि वहाकाे श्रीमान जोगिन्द्र मुखिया बिनलाई एक लाख अरतालिस हजार हजार पचहतर रुपैया सहयोग गरेका छन ।

Novel Corona Ads

त्यस्तै उक्त भाइरसबाट संक्रमित भइ उपचार गराउने क्रममा खर्च भएको अस्पतालको बिल हेरि पचास प्रतिसत रकम चेक मार्फत किरण सिंह राजपुत खभिसेख सिंह सौक्त्त हुसैन राम जन्म पटेल पचानन श्रीवास्तव एकरामुल अन्सारी महेन्द्र महतो कोइरी लगायत चौतिस जना संक्रमित मध्ये चार जनाकाे मृत्युु भएको ब्याक्तीको अभिभावकलाई नगर प्रमुख , प्रशासकीय अधिकृत श्याम प्रासाद यादव स्वास्थ संयोजक नवल प्रसाद यादव शिक्षा संयोजक प्रमोद प्रसाद यादव लगायत संचारकर्मीको रोहवरमा चेक हस्तान्तरण गरेका छन । कार्यक्रममा नगर प्रमुखले बोल्दै दु:खद घडिमा पचरौता बासिलाइ गाँस बाँस कपासकाे अभाव नहाेस भने आफु एउटा नागरिकको सेवककाे रूपमा सेवा दिने तत्पर रहेको समेत बताएको थिए ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।