रौतहटको अरुवा नदिको बाढीले सयौं बिघाको चैते धान नस्ट

0 0
Ads here
Read Time:2 मिनेट, 47 सेकेन्ड

दीपेन्द्र रजक
रौतहट जिला र बारा जिला को सिमानामा पर्ने अरुआ नदि मा आएको बाढिले किसानहरुले लगाएको सयौं बिघा भान्दा बढि सारो धान नस्ट भएका छन् ।

किसानहरुले रात दिन मेह्नात गरेर उब्जाएर लेयाएको सारो धान अहिले काटने सामयमा बाढि धानको माथी बाट बगेर नस्ट हुदा पेटभर्व रामदसि सिहास्नी बईरिया मलाहिको नदिको किनारमा खेत पर्ने किसानहरु चिन्तित भएका छन् ।

cold baat bachau

अरुवा नदिको बाढिमा परेर देबिलाल मह्तोको 4 बिघा, जोखु राय यादव को 1 बिघा, राजा साहको 15 कठा, धनई सहको 15 कठा, रघुनाथ साहको एक बिघा, रामनाथ महतोको 15 कठा, जयनारायण को 10 कठा, समहिरा मह्तोको 5 कठा, कस्तुरी मह्तोको 10 कठा,जयलाल महतो को 5 कठा, बुधु महतो को 10 कठा, बास्देव महतो को 10 कठा, रजेश महतो को 15 कठा, रामफल महतोको 10 कठा, राजदेव रायको 10 कठा, प्रभु माहाराको 1 बिघा, भयरोलालको 10 कठा, हरेन्द्र मलहोत्राको 10 कठा, अजय महतोको 10 कठा, नेमालाल रायको 10 कठा,शिव राय को 12 कठा, अनिल यादव को 1 बिघा लगायत एक सय भान्दा बढि बिघाको धान नस्ट भएका पुर्व गा बि स अध्यक्ष राम एकबाल यादव जानकरि दिनुभयो ।

tamagadhi emergency add

आरुवा नदीमा आएको बाढिले सयौं किसानले लगाएको लगभग एक सय भान्दा बाढि बिघामा रहेको लगभग 40 सय कुनटल धान नस्ट हुदा लगभग एक करोडा 20 लाख भान्दा बढि क्षति भएका छन् । किसान हरुले साउहरु साङ्म ब्याजमा पैसा लीएर खेत जोताई, धानमा मल खाद दिएर धान उबजाएका न्स्ट हुदा अहिले समस्या मा परेका किसानहरु संबंधित निकाय संघ छतिपुर्तीको माग गरेका छन् किसान हरु फतुवा बिजयपुर नगर पालिका, जिला परशासन कार्यलय लागएत विभिन्न निकायमा जान्कारी गराउदा पनि अहिलेसम कुनै अनुगमन टोलि न आएको किसान हरु गुनासो गरेका छन् । तर फतुवा बिजयपुर नगरपालिका को अनुगमन टोलि एक दुई दिन मा आउने फातुवा बिजयपुर नगरपालिका वाडा ना. 6 को वडा अध्यक्ष हिरा लाल यादव जान्कारी दिनुभयो ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।