पर्सा प्रहरीद्वारा लागु औषध खैरो हिरोइन सहित एक भारतीय नागरिक पक्राउ

0 0
Ads here
Read Time:1 मिनेट, 31 सेकेन्ड

पर्सा जिल्लाको सूचना परिचालन र प्रहरी कारबाहीको सिलसिलामा सिर्सिया प्रहरी चौकीबाट खटिएको टोलीले लागू औषध खैरो हिरोइन सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बिरगंज महानगरपालिका वडा नम्बर १७ स्थित आइ सि पि गेट निर संकास्पदरूपमा हिँडिरहेका अवस्थामा ३५ बर्षिय मन्टु पन्डित कुम्हाललाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

cold baat bachau

पक्राउ परेका कुम्हाल भारतको विहार जिल्ला, मोतिहारी थाना रक्सौल , हरैया पञ्चायत, वडा नम्बर ५ धुपुवाटोलको बासिन्दा रहेको छ । कुम्हाललाई रोकी रीतपूर्वक शरीर खानतलासी गर्दा उनले लगाएको पाइन्टको दाहिने खल्तीमा लुकाइछिपाई राखिएको लागु औषध खैरो हिरोइन ५ ग्राम १८० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भयो ।

tamagadhi emergency add

उक्त लागुऔषध बरामद गरी कुम्हाललाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जानकारी गराएको छ ।                                                     

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads