अविरल बर्षाले पर्साको जिराभवानी पिपराका दर्जनौ घर डुबानमा

0 0
Ads here
Read Time:1 मिनेट, 10 सेकेन्ड

अविरल बर्षाको कारण पर्सामा बुधबार आएको बाढी गाउँ भित्र पस्दा दर्जनौं घरहरुमा क्षति पुगेको छ । जिराभावानी गाउँपालिका वडा नम्बर १ पिपराका बासिन्दाहरुको दर्जनौ घरहरु डुबानमा परेका छ्न ।

असार १६ गते बुधबारको दिन बिहान आएको अबिरल वर्षाले गर्दा लाटेगाँडा खोलामा आएको बाढी गाउँ भित्र पस्दा शंकर दास, किशुन महतो, जंगाली राय, खिचड़ी महतो, शिवशंकर दास लगायतका १६ जानाको घर डुबानमा परेको स्थानीय प्रकाश थारुले जानकारी दिनु भयो ।
उक्त बर्षाको कारण बाढी आउँदा राजकुमार दास, ब्रहमदेव दास, सनोज दास र महेन्द्र शर्माको फुसको घर भत्किएको पनि थारुले बताए । उनका अनुसार पिडित परिवारहरुलाई अहिले ईलाका प्रहरी कार्यालयको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ ।   

raining add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
tamagadhi emergency add