बाराको सिङ्गौलमा निजगढका नगर प्रमुखद्वारा खाने पानी ट्याङ्की निर्माणको शिलान्यास

0 0
Ads here
Read Time:1 मिनेट, 39 सेकेन्ड

बाराको निजगढ नगरपालिकाका नगर प्रमुख सुरेशकुमार खनालले भरतगन्ज सिङ्गौलमा खाने पानी ट्याङ्की निर्माणको शिलान्यास गर्नु भएको छ ।

नगर प्रमुख खनालको सम्न्वय र पहलमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराको सहयोगमा निजगढ वडा नम्बर १ स्थित भरतगन्ज सिङ्गौलमा निर्माण हुन लागेको सबा दुई लाख लिटर क्षमताका खाने पानी ट्याङ्कीको सिङ्गौल बरमबाबा खानेपानी उपभोक्ता समितिद्वारा निर्माण हुने भएको छ ।

cold baat bachau

ओभरहे ट्याङ्की निर्माण भए पछि भरतगन्ज सिङ्गौल क्षेत्रमा पर्ने वडा नम्बर १,२ र ३ का नागरिकहरुलाई खानेपानीमा सहजता हुने मेयर खनालले बताउनु भएको छ । वडा नम्बर १ अन्तर्गत नै पर्ने नमुना खानेपानी उपभोक्ता समिती अन्तर्गतको सबा दुई लाख लिटर क्षमताको नमुना खानेपानी योजना समेत चाडै निर्माण हुने नगर प्रमुख खनालको भनाई रहेको छ । उक्त शिलान्यास कार्यक्रथममा वडा न. १ का वडा अध्यक्ष मंगले लोप्चन, जिल्ला खानेपानी डिभिजन कार्यालयका डि। इन्जिनियर, खानेपानी समितिको अध्यक्ष लगायत उपभोक्ता समितिहरुको उपस्थिति रहेको थियो ।

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads