बाराको कोल्हबीमा बजार बिस्तार तथा अन्तरकृया कार्यक्रम सम्पन्न

0 0
Ads here
Read Time:3 मिनेट, 42 सेकेन्ड

बारा जिल्लाको कोल्हबीमा घरेलु तथा साना उद्योग कर्यालय कलैया बाराको आयोजनामा र कोल्हबी उद्योग बाणिज्य संघको समन्वयमा बजार बिस्तार तथा अन्तरकृया कार्यक्रम शुभबिहानी कटेज एन्ड लजको सभा हलमा सम्पन्न भएको छ ।

cold baat bachau

उक्त कार्यक्रम घरेलु तथा साना उद्योग कर्यालयका प्रमुख अरबिन्द यादवको सभापतित्वमा भएको थियो भने सो कार्यक्रमका प्रमुख अतिथिमा जिल्ला प्रशासन कर्यालय बाराका सहायक प्रमुख अनिल कुमार साही रहनु भएको थियो ।

tamagadhi emergency add

Breast Feeding Ads

कार्यक्रममा नाप तौल तथा डिभिजन कार्यक्रम पर्साका प्रमुख सुनिल कुमार यादवले नाप तौल सम्बन्धि जानकारी दिनु भएको थियो साथै कुनै पनि ब्यापारीले नाप तौलमा ठगि गरेर ब्यापार गरेको पाईएमा एन कानुन बमोजिम कामकारबाहीको दाएरामा ल्याउने बताउनु भयो ।
सो कार्यक्रममा खाद्यय प्रबिधि तथा गुण डिभिजन नियन्त्रण कर्यालय, पर्साका प्रमुख विकि राउतले हामीले दैनिक रूपमा खाने खानाको गुणस्तरको बारेमा आफ्ना अमुल्य भनाई राख्नुकोका साथै यदि कसैले अगुनस्तरिय खाद्यय सामग्री बेच बिखन गरेको पाईएमा सम्बन्धित ब्यक्ति वा ब्यापारीहरुलाई एन नियम कानुन बमोजिम कामकारबाहीको दायरा ल्याई सजाए गरीने बताउनु भयो । बारा उद्योग बाणिज्य संघ कोल्हबीका अध्यक्ष महेस कुमार साहले कोल्हबिका सम्पूर्ण ब्यापारीहरुलाई ब्यापार गर्ने तरिका देखी अन्य धेरै ब्यापार सम्बन्धि कुराहरूमा सल्लाह र सुझाव दिनुभयो ।

Kolhabi Ads

मन्तव्यकै क्रममा कोल्हबी नगरपालिका वडा न। ७ का अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीले नयाँ उद्योग संचालन गर्न चाहेका उद्योगि ब्यापारीलाई उद्योग संचालन गर्न बाधा अवरोध गर्ने त्यस्ता ब्यक्तिलाई कानुनको दायरामा ल्याई सके सम्म कडा भन्दा कदा कारबाही गर्ने बताउनु भयो ।

कार्यक्रमको संचालन घरेलु तथा साना उद्योगका लेखा अधिकृत प्रधुमन प्रसाद साहले गर्नु भएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य बारा उद्योग बाणिज्य संघ कोल्हबीका उपाध्यक्ष राम प्रसद मैनालीले गर्नुभएको थियो ।साथै उक्त कार्यक्रमा बारा उद्योग वाणिज्य संघका पुर्ब अध्यक्ष ढुन्डुराज उप्रेती, कोल्हबी नगरपालिका वडा । १ का अध्यक्ष बिरेन्द्र प्र। चौधरी, को।न।पा। वडा न। ५ का अध्यक्ष बाशु चौधरी, अनुसन्धानका देवराज मगर, पुर्ब गा।बि।स। अध्यक्ष एबम समाजसेबि गोबिन्द पौडेल, कोल्हबी नगरपालिका भरीका ब्यापारी, उद्योगी लागायतका ब्यक्तीहरुको उपस्तिथि रहेको थियोे ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।