कलैयाको बाटो हिलाम्मे हुँदा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन सडकमै धान रोपाइँ

0 0
Ads here
Read Time:1 मिनेट, 34 सेकेन्ड

बाराको कलैया उपमहानगरपालिकाको मुटुको रुपमा रहेको भरत चौक स्थित सडक हिल्लामे भएपछि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउदै सो सडकमा धान रोपाई गरेको छ ।

सो धान रोपाई स्थानीय सरकारलाई बिरोध स्वरुप नेकपा एमाले (खनाल-नेपाल समूह )निकट युवा संघ कलैया उपमहानगर कमिटीले गरेको हो । पटक पटक स्थानीय सरकार तथा सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि कुनै चासी नदेखिएको कारण धान रोपाइँ गरेर बिरोध गर्नु परेको नगर कमिटी अध्यक्ष हरी ओम साहले बताउनुभयो ।

cold baat bachau

बारा जिल्लाको सदरमुकाम कलैया हो अन्य पालिकाबाट विभिन्न काम गर्न र गराउन नागरिकहरू आउने गर्दछ्न ।जनताहरुले आवत जावत गर्दा सवारी साधन फस्ने गरेकोले स्थानीय बासिन्दालाई नै लाजको सामना गर्न बाध्य हुनु परेको तर यसमा सम्बन्धित निकायले ध्यान नदिएका कारण आफूहरु विरोध स्वरुप रोपाई गर्न लागेको साहले जानकारी गराउनु भयो । सो धान रोपाइँ कार्यक्रममा जितेन्द्र साह,तारीफ अंसारी,राजु यादव लगायतको सहभागिता रहेको थियो ।

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads