पर्साको बिरगंज महानगरपालिकाद्वारा ९ औं नगर सभा सम्पन्न

0 0
Ads here
Read Time:57 सेकेन्ड

पर्सा जिल्लाको बिरगंज  माहानगरपालिकाले ९ औँ नगर सभा अधिवेसन सम्पन्न गरेको छ ।                                             

बिरगंजको गण्डक स्थित  क्लार्क्स रिसोर्टमा एक कार्यक्रम गरि  ९ औं नगरसभाबाट महानगरपालिकाले ३ अर्ब ५५ करोड ३९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।                               

cold baat bachau

उक्त सभा कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि महानगरपालिकाले ल्याएको ३ अर्ब ५५ करोड ३९ लाख रुपैयाँको बजेट तथा नीति कार्यक्रम नगर उपप्रमुख शान्ति कार्कीले प्रस्तुत गरेकी थिइन । उपप्रमुख कार्कीले प्रस्तुत गरेको बजेट तथा नीति तथा कार्यक्रमको सहजीकरण महानगरका नगरप्रमुख विजयकुमार सरावगीले गरेका थिए ।

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads