पर्साको युवा समाजले बाढी पीडितका लागि राहत सामग्री पठाए

0 0
Ads here
Read Time:1 मिनेट, 21 सेकेन्ड

पर्सा जिल्लाको बिरगंजमा रहेको युवा समाजले सिन्धुपाल्चोक हेलम्बुका बाढी पहिरोबाट पिडित र घरबार गुमाएका परिवारहरुका लागि राहत सामाग्री पठाएको छ ।                     

युवा समाजले झण्डै ३ लाख मूल्य बराबरको चामल, दाल, तेल, चाउचाउ तथा मेडिकल सामाग्रीहरु लगायत मास्क, औषधि जस्ता सामाग्री बिहीबार बिहान हेलम्बु पठाएको हो ।               

cold baat bachau

उक्त राहत सामग्री सहित बिहीबार विहान एक कार्यक्रमका बीच राहत सामाग्री लिएर पुर्याउन जानेहरुलाई मकालु चोकबाट बिदाई गरिएको अधयक्ष चौगाईले जानकारी गराए ।

tamagadhi emergency add

संसारमा कुनै किसिमको प्राकृतिकले क्षति गरेको बेला मानवीय सहयोग गर्नु सबैको कर्तब्य भएकाले आफुहरुले पनि बाढी पहिरो प्रभावितलाई राहत पठाएको र आफुहरुले पठाएको राहत स्थानिय प्रसाशनको रोहबरमा प्रभावित र पिडित ब्याक्ति सम्म पुर्याइदिने अध्यक्ष चौगाइले बताएको छ ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads